२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान पुगे सर्वोच्च

कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान पुगे सर्वोच्च

सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाई सो ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

बुधवार, चैत्र १२ २०८१
बुधवार, चैत्र १२ २०८१
  • सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाई सो ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

    घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गरी सर्वोच्चमा रिट दायर गरेका छन् । तर रिट भने दर्ता भएको छैन । बुधबार समय नपुगेकाले रिट दर्ता नभएको सर्वोच्च स्रोतले जनाएको छ ।  

    प्रतिनिधिमार्फत घिसिङको रिट पाँच बजे सर्वोच्च पुगेको थियो । रिटमा आफूलाई पदबाट हटाउने निर्णय बदर गर्न माग गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij