२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम...
समाचार

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन्। उनलाई आज प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेको हो । गौतमल बैंकिङ कसुरको आरोपमा पक्राउ परेका हुन् ।

बुधवार, चैत्र १२ २०८१
बुधवार, चैत्र १२ २०८१
  • काठमाडौं । काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन्।

    उनलाई आज प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेको हो । गौतमल बैंकिङ कसुरको आरोपमा पक्राउ परेका हुन् ।

    नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुख नियुक्त भएका गौतमविरूद्व तीनवटा बैंकिंग कसुरमा जाहेरी परेको बताइएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij