२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • पर्वतको विहादी गाउँपालिका वडा नम्बर १...
समाचार

पर्वतको विहादी गाउँपालिका वडा नम्बर १ बाछ्छाको बारविस भन्ने ठाउँमा जीप दुर्घटना १ को मृत्यु २ घाइते ।

पर्वतको विहादी गाउँपालिका वडा नम्बर १ बाछ्छाको बारविस भन्ने ठाउँमा जीप दुर्घटना १ को मृत्यु २ घाइते ।

शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • पर्वतको विहादी गाउँपालिका वडा नम्बर १ बाछच्छाको बारविस भन्ने ठाउँमा जीप दुर्घटना १ को मृत्यु २ घाइते  भएका छन् ।
    बागलुङको जैमुनिबाट पर्वतको कुश्मा जाँदै गरेको ध. १च २८२ को जिप दुर्घटनामा परेको हो ।  
    दुर्घटनामा परेर पर्वतको बिहादी गाउँपालिका वडा नम्बर १ बाच्छाका ५० वर्षीय बल्ल बहादुर माझीको घटना स्थलमानै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् एकको अवस्था गम्भीर भएकाले  उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ । जिपमा ४ जना सवार रहेका थिए जीपले गुद्रिगानो लिएर जाने क्रममा उकालोमा ब्रर्केक फेल भएपछि व्याक् भएर खोलामा खसेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij