२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • राजतन्त्रको अन्त्य जनयुद्धकै कारण भयो :...
जनयुद्ध दिवस

राजतन्त्रको अन्त्य जनयुद्धकै कारण भयो : बालकृष्ण चापागाई

राजतन्त्रको अन्त्य जनयुद्धकै कारण भयो : बालकृष्ण चापागाई

जनयुद्धलाई नजरअन्दाज गर्नुहुँदैन । यसलाई संस्थागत गर्न सक्नुपर्छ । यसलाई कमजोर ठान्नु गल्ती हुन्छ । इतिहास भनेको इतिहास नै हो ।

शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • सर्बप्रथम त जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछु । जनयुद्धबारे फरक फरक धारणाहरु छन् । यसलाई अन्यथा लिनुपनि हुँदैन । आफ्नो–आफ्नो दर्शन विचार अनुसार मान्छे अगाडी बढिरहेको हुन्छ । आफ्नो विचारप्रति दृढ हुनुपर्छ । राज्यसत्ताको उदयदेखि नै यो संघर्ष जारी छ । नयाँ तप्काले क्रान्ति गर्दै जान्छ । पुरानो हराउदै जान्छ । 

    जनयुद्धलाई नजरअन्दाज गर्नुहुँदैन । यसलाई संस्थागत गर्न सक्नुपर्छ । यसलाई कमजोर ठान्नु गल्ती हुन्छ । इतिहास भनेको इतिहास नै हो । जनयुद्धमा सबैभन्दा बढी बलिदान भएको छ । राजतन्त्रको अन्त्य पनि जनयुद्धकै कारण भयो । यद्यपी अरुपार्टीका पनि भूमिका रह्यो । गणतन्त्र आएर संविधान जारी हुनुमा पनि निर्णायक भूमिका जनयुद्धकै रह्यो । यद्यपी संविधान पूर्ण छैन । निषेधको राजनीति कसैले गर्नुहुँदैन । अहिले पनि फेरि नयाँ प्रकारको क्रान्ति जरुरी छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij