२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै...
समाचार

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनलाइन टीभी पत्रकारको प्रदर्शन

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनलाइन टीभी पत्रकारको प्रदर्शन

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन भएको छ। आइतबार काठमाडौंको माइतीघर मण्डलामा अनलाइन टीभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन गरिएको हो।

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन भएको छ।

    आइतबार काठमाडौंको माइतीघर मण्डलामा अनलाइन टीभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन गरिएको हो।

    प्रदर्शनका क्रममा प्रदर्शनकारीरूले जनताको मुख नथुन, सरकारबाट झरेपछि तिमी आफैँ बोल्नुपर्छ, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, सामाजिक सञ्जाल विधेयक, २०८१ नियमनको आवरणमा नियन्त्रण, सत्तामा हुँदा जनताको मुख थुन्छौ, विपक्षमा पुगेपछि तिमी आफैँ रुन्छौ लगायतका प्लोकार्ड बोकेर प्रदर्शन गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij