२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • नेकपा घोराही उपमहानगरपालिका २ नं. वडाको...
समाचार

नेकपा घोराही उपमहानगरपालिका २ नं. वडाको बैठक

नेकपा घोराही उपमहानगरपालिका २ नं. वडाको बैठक

नेपाल कम्युनिस्ट पार्टी, घोराही उपमहानगरपालिका अन्तरगत २ नं. वडाको बैठक महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई तीब्र बनाउने निर्णय गरेको छ ।

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१

  • घोराही । नेपाल कम्युनिस्ट पार्टी, घोराही उपमहानगरपालिका अन्तरगत २ नं. वडाको बैठक महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई तीब्र बनाउने निर्णय गरेको छ । 

    बैठकमा नेकपाका केन्द्रीय सदस्य पाटन सी, तिलक सीलगायत नेताहरुले प्रशिक्षण दिएको थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij