२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • नेकपाद्धारा कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय अतिक्रमण...
भारतीय हस्तक्षेपविरुद्ध नेकपा

नेकपाद्धारा कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय अतिक्रमण रोक्न माग

नेकपाद्धारा कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय अतिक्रमण रोक्न माग

कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय एसएसपीले ट्याक्टर लगाई नेपाली भूमि अतिक्रमण गरेको प्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • बुटवल । कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय एसएसपीले ट्याक्टर लगाई नेपाली भूमि अतिक्रमण गरेको प्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

    सुदूरपश्चिम इन्चार्ज भरत सीले एक वक्तव्य जारी गर्दै उक्त अतिक्रमण नेपाली राष्टियतामाथिको हस्तक्षेप भएको भन्दै यसका विरुद्ध सम्पूर्ण जुट्न जनसमुदायलाई अपिल गरेका छन् । 

     

    475801362_122186973626114639_5384968096409753879_n.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij