२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • भोलि लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा...
समाचार

भोलि लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा

भोलि लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • बुटवल । भोलि माघ २१ गते लुम्बिनी प्रदेश स्थापनाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । 
    आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो ।
    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सार्वजनिक सुचना जारी गर्दै उक्त कुराको  जानकारी गराएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij