२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • लामिछाने सांसद पदबाट निलम्बित,अर्याल बने रास्वपा...
सहकारी प्रकरण

लामिछाने सांसद पदबाट निलम्बित,अर्याल बने रास्वपा कार्यवाहक सभापति

लामिछाने सांसद पदबाट निलम्बित,अर्याल बने रास्वपा कार्यवाहक सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले उनी निलम्बित भएको जानकारी गराएको छ।

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले उनी निलम्बित भएको जानकारी गराएको छ। 

    उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ। सोमवार बसेको रास्वपा सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो।

    सभापति रवि लामिछानेले पठाएको पत्रका आधारमा पार्टीको सचिवालयमा प्रस्ताव गरिएको र सचिवालय बैठकले अनुमोदन गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij