२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • यस्तो छ रविको सांसद पद निलम्बन...
सहकारी प्रकरण

यस्तो छ रविको सांसद पद निलम्बन हुनेबारे पत्र

यस्तो छ रविको सांसद पद निलम्बन हुनेबारे पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बन हुने भएका छन्। कुनै पनि सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएपछि पदबाट निलम्बित हुने कानुनी प्रावधान रहेकाले लामिछानेको सांसद पद पनि निलम्बन हुने भएको हो।

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बन हुने भएका छन्। कुनै पनि सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएपछि पदबाट निलम्बित हुने कानुनी प्रावधान रहेकाले लामिछानेको सांसद पद पनि निलम्बन हुने भएको हो।

    निलम्बन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। 

    Parliament_letter_wKylbpUHIk.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij