२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
सिमानामा भारतीय ज्यादती

सिमानामा भारतीय ज्यादती, नेपालीद्धारा एक्साभेटर नियन्त्रण

सिमानामा भारतीय ज्यादती, नेपालीद्धारा एक्साभेटर नियन्त्रण

सिमानामा भारतीय दादागिरी रोकिएको छैन । अबैध रुपमा नेपाली भुमि छिरेको भारतीय एक्साभेटर दैलेखका स्थानीय जनताले कब्जामा लिएका छन्।

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • सिमानामा भारतीय दादागिरी रोकिएको छैन । अबैध रुपमा नेपाली भुमि छिरेको भारतीय एक्साभेटर दैलेखका स्थानीय जनताले कब्जामा लिएका छन्। नेपाली भुमि छिरेको उक्त एक्साभेटरलाई कारबाहीको माग गर्दै स्थानीय जनात्राले कब्जामा लिएका हुन्। स्थानीय जनताले एक्साभेटर चालक भास्कर पाठकलाई पनि नियन्त्रणमा लिएका छन्।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यापक रुपमा परिचालन भएका छन्। करीब एक घण्टा ढिलो गरेर दैलेखका प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा अधिकारीहरु महाकाली नदीकिनारमा पुगेका छन्। यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij