२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
नेकपाको उत्पादन

नेकपाले बर्खेबालीद्धारा १५ सय क्वीन्टल धान उत्पादन

नेकपाले बर्खेबालीद्धारा १५ सय क्वीन्टल धान उत्पादन

विप्लव नेतृत्वको नेकपाले गत बर्खामा लगाएको धान लगायत बालीबाट १५ सय क्विन्टल उत्पादन गरेको छ। कपिलवस्तुको शिवगढीमा केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफूले गरेको उत्पादनबारे रिपोर्टिङ गरेका थिए।

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • विप्लव नेतृत्वको नेकपाले गत बर्खामा लगाएको धान लगायत बालीबाट १५ सय क्विन्टल उत्पादन गरेको छ।

    कपिलवस्तुको शिवगढीमा केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफूले गरेको उत्पादनबारे रिपोर्टिङ गरेका थिए।

    उनीहरूले गरेको रिपोर्टिङका आधारमा अहिलेसम्म १५ सय क्विन्टल बाली उत्पादन गरेको प्रवक्ता प्रकाण्डले जानकारी दिए।

    उनले आउँदो वर्ष उत्पादनलाई अझै धेरै बढाउने निर्णय पनि बैठकले गरेको जानकारी दिए। उत्पादन र श्रममार्फत् मुलुकलाई समृद्धिमा लैजाने नीति अनुरूप आफूहरू खेतीपातीमा लागेको प्रकाण्डले बताए।

    गत बर्खामा नेकपाले १२० बिगाह जग्गामा खेतीपाती गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij