जनपत्रकार संगठन नेपाल रुपन्देहीका अध्यक्ष विनोद खनालले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा आफ्नो उमेदवारी दिएका छन् ।
नेपाल पत्रकार महासंघको रुपन्देहीको विनोद परियार नेतृत्वको साझा प्यानलबाट खुला सदस्यमा उमेदवारी दिएका हुन ।
बौद्धिक तथा जुझारु स्वभावका विनोद खनालले वास्तविक रुपमा श्रमजीवी पत्रकारहरुको पक्षमा संघर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
