२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
न्यायको पक्षमा विद्यार्थी आन्दोलन

इजरायलद्वारा प्यालेस्टाइनी बालबालिकामाथि भइरहेको आक्रमणविरुद्ध प्रदर्शन

इजरायलद्वारा प्यालेस्टाइनी बालबालिकामाथि भइरहेको आक्रमणविरुद्ध प्रदर्शन

अखिल (समाजवादी) गोरखाले प्यालेस्टाइनमा  बालबालिकामाथि इजरायलद्वारा भइरहेको आक्रमण विरुद्ध गोरखा सदरमुकामको पुरानो बसपार्कमा प्रदर्शन गरेको छ ।

शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • अखिल (समाजवादी) गोरखाले प्यालेस्टाइनमा  बालबालिकामाथि इजरायलद्वारा भइरहेको आक्रमण विरुद्ध गोरखा सदरमुकामको पुरानो बसपार्कमा प्रदर्शन गरेको छ । हामी विश्व शान्तिको पक्षमा छौं, अमेरिकी विश्व आतंक बन्द गर, प्यालेस्टाइनी

    बालबालिकामाथि भइरहेको अमेरिकी इजरायली आक्रमण बन्द गर, अखिल (समाजवादी) गोरखा जिन्दावाद लगाएतको प्लेकार्ड बोकेर अखिल (समाजवादी) गोर्खाले प्रदर्शन गरेका थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भीषण सीले आफुहरु विश्व शान्तिको वकालत गर्दै सडकमा उत्रेको बताए । त्यसैगरी सङ्गठनले प्यालेस्टाइनी विद्यार्थीहरुको सहयोगको लागी राहत तथा सहयोग संकलन अभियान पनि सुरु गरेको जिल्ला नेता अञ्जन श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij