बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा(प्रभाकर)बिच नेकपाको केन्द्रीय कार्यालय शिवगढी स्थित महासचिव विप्लवको निवासमा भेटघाट भएको छ ।
भेटघाटमा समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको केन्द्रीय कार्यालयले बताएको छ । पछिल्लो राजनीतिक अवस्था, उत्पादन र संकट समाधानबारे छलफल भएको बताइएको छ ।
तस्बिर : बिनोद सी
