२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • ठूलो लुम्पेक दाङ्सिङ्गामा मगर सोरठी, झाम्रे...
संस्कृति

ठूलो लुम्पेक दाङ्सिङ्गामा मगर सोरठी, झाम्रे र बाजा कार्यक्रम

ठूलो लुम्पेक दाङ्सिङ्गामा मगर सोरठी, झाम्रे र बाजा कार्यक्रम

सत्यवती मगर सोरठी समूह दाङ्सिङ्गाको आयोजनामा सोरठी नाँच, झाम्रे र मगर बाजा बजाएको छ ।

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • गुल्मी । सत्यवती मगर सोरठी समूह दाङ्सिङ्गाको आयोजनामा सोरठी नाँच, झाम्रे र मगर बाजा बजाएको छ ।
    दशैंको अवसरमा कोटमा बलि दिएर अर्कोदिन नाँचगान कार्यक्रम गरेको हो ।

    नाँचगान कार्यक्रममा ८७ बर्षीय बिलबहादुर तरामु मगरदेखि अहिलेका नयाँ पुस्ताको समेत सहभागिता रहेको थियो ।

    सोरठी समूहका अध्यक्ष याम श्रीस मगरका अनुसार पुराना मगर संस्कृति संरक्षणका लागि नाँचगानलाई निरन्तरता दिएको बताए ।

    नाँचगानबाट आर्थिक संकलन समेत गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij