२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • बर्षाको वितण्डा : उपत्यकामा मात्रै २१...
बर्षाको प्रभाव

बर्षाको वितण्डा : उपत्यकामा मात्रै २१ जनाको मृत्यु

बर्षाको वितण्डा : उपत्यकामा मात्रै २१ जनाको मृत्यु

भारी वर्षाका कारण उपत्यकामा मात्रै शनिबार बिहानसम्म २१ जनाको मृत्यु भएको छ।

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • बुटवल । भारी वर्षाका कारण उपत्यकामा मात्रै शनिबार बिहानसम्म २१ जनाको मृत्यु भएको छ।

    बिहान ११ः३० प्रहरीले जारी गरेको प्रेस नोटअनुसार पाँच जना बेपत्ता भएका छन्।

    उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै नौ जना घाइते भएका छन्। प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेका अनुसार सात सय २८ जनाको उद्धार गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij