२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • तिनाउ खोलाको ड्याममा डुबेर एक युवकको...
समाचार

तिनाउ खोलाको ड्याममा डुबेर एक युवकको मृत्यु

तिनाउ खोलाको ड्याममा डुबेर एक युवकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलाको पावर हाउसको ड्याममा पौडी खेल्ने क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलाको पावर हाउसको ड्याममा पौडी खेल्ने क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारत उत्तरप्रदेश आगराबाट घुम्न आएका २६ वर्षिय विशाल कुमार तवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटना बारे खवर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको एरियामा मृत अवस्थामा फेला परेको पाल्पा प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेगठले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij