२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
प्राकृतिक विपत्

सुख्खा पहिरोले गुल्मी मालिकामा एकजना बेपत्ता

सुख्खा पहिरोले गुल्मी मालिकामा एकजना बेपत्ता

जिल्लाको मालिका गाउँपालिका- २ सिम्ले निवासी ६९ वर्षकी टनी पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • गुल्मी । गुल्मीमा सुख्खा पहिरोमा परेर गोरु चराउन गएकी महिला बेपत्ता भएका छन् ।

    जिल्लाको मालिका गाउँपालिका- २ सिम्ले निवासी ६९ वर्षकी टनी पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

    पुन जुल्सेस्थित मनकामना सामुदायिक वनमा गोरु चराउन गएकी थिइन् । सामुदायिक वनको ६ सय मिटर माथिबाट ठूलो सुख्खा पहिरो आएको थियो । उनी सोही पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

    प्रहरीले दुईवटा गोरु मृत अवस्थामा फेला पारेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij