२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • समाजवादी थारु मुक्ति मोर्चाको अध्यक्षतामा नवीन...
थारु मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला

समाजवादी थारु मुक्ति मोर्चाको अध्यक्षतामा नवीन सी निर्वाचित

समाजवादी थारु मुक्ति मोर्चाको अध्यक्षतामा नवीन सी निर्वाचित

'कपिलवस्तु स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भेलामा नेकपाका महासचिव विप्लव सीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।'

शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१

  • बुटवल । समाजवादी थारु मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेलाले नाथु थारुको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्माण गरेको छ । 
    भेलाले उपाध्यक्षमा धनबहादुर थारु, महासचिव,सिताराम थारु, सचीव गणेश थारु, कोषाध्यक्ष कामना थारु त्यस्तै सदस्यहरुमा राजाराम राना थारु, हिक्मत चौधरी ओमी राना थारु  सीताराम थारु, अर्जुन थारु, शेरा थारु ,कामना थारु, टक बहादुर थारु, अशोक थारु, आस्मा थारु, चुल्हवा थारु,, तुल्सिराम थारु, अशोक थारु,–गणेश थारु, छेदी थारु, रानु थारु ,नाथु थारु, जसवन्ट थारु, चन्दन थारु,हरिकला थारु, धन बहादुर मर्दानिया थारु सहि २ सदस्य पछि थप्ने गरि  सम्पन्न गरेको छ ।

    कपिलवस्तु स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भेलामा नेकपाका महासचिव विप्लव सीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । सुनिल सीको अध्यक्षतामा भएको सो कार्यक्रम मर्धनीय सीको स्वागत, समाजवादी थारु मोर्चा नेपालका महासचिव नवीन सीको सन्चालनमा  सम्पन्न उक्त भेला कार्यक्रममा सामना परिवार र स्थानीय थारु सस्कृतिको दमदार प्रस्तुती रहेको थियो । कार्यक्रम स्थानीय चौधरी समुदायको  झाकी सहित सम्पन्न भएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij