२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
Breaking

त्रिशुलीमा खस्यो मालबाहक ट्रक

त्रिशुलीमा खस्यो मालबाहक ट्रक

आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • चितवन : चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक त्रिशुली नदीमा खसेको छ। 

    ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए। 

    घटना बारेमा थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij