बुटवल । श्रमिक समाुदाय नेपाल काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । भेलाले अध्यक्ष इन्द्र सी लगायत २१ सदस्यीय नवनिर्वाचित काठमाण्डौं श्रमिक मोर्चा जिल्ला कमिटी गठन गरेको छ ।
श्रमिक समुदाय मोर्चा नेपाल काठमाण्डौं जिल्ला को छैठौं भेलाले इन्द्र सी को अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । मोर्चा केन्द्रीय कार्यालय सदस्य क. गोपाल सी को अध्यक्षतामा सम्पन्न सो कार्यक्रम मा नेकपा पिबिएम क. माइला सी प्रमुख अतिथि, श्रमिक मोर्चा केन्द्रीय अध्यक्ष विशेष अतिथि एवं अन्य जबस\मोर्चा एवं पार्टीका नेताहरु अतिथि रहनुभएको थियो ।
सो भेलामा सामना साँस्कृतिक परिवारको दमदार प्रस्तुति रहेको थियो ।
