२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • कुमान पुलामीको स्वास्थ्य उपचारका लागि सहयोगको...

कुमान पुलामीको स्वास्थ्य उपचारका लागि सहयोगको अपील

कुमान पुलामीको स्वास्थ्य उपचारका लागि सहयोगको अपील

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१

  • बुटवल । गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक दाङ्सिङ्गा निवासी पूर्व वडा अध्यक्ष एवं समाजसेवी कर्णबहादुर पुलामीका जेठा छोरा कुमान पुलामीको फोक्सोको अप्रेशन गरेको भन्दै परिवारले सहयोगको अपील गरेका छन् । 

    फोक्सोको दीर्घरोगीका कारण अस्पतालमा डाक्टरको सल्लाहमा फोक्सो अप्रेसन गर्नुपर्ने भएकोले आर्थिक अभावका कारण सबैलाई सहयोगको अपिल गरेको हो । उहाँलाई उपचारका लागि अहिले काठमाडौं स्थित वीर अस्पतालमा राखिएको छ । 

    सहयोग गर्नका लागी उहाँकी श्रीमति मुना थापा पुलामी, चुनप्रसाद पुलामी, विमला पुलामीको तलको फोन नम्बर र खाताको व्यवस्था गरिएको पारिवारिक स्रोतले बताएको छ । 

    कुमान पुलामी उपचार सहयोगार्थ अपील
    गुल्मी सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक, दाङ्सिंगाका तत्कालीन अथक समाजसेवी स्व। कर्णबहादुर पूलामीका जेठा छोरा श्री कुमान पूलामी वीर अस्पताल काठमाडौँमा उपचाररत रहेका उनको फोक्सोको अप्रेसन गर्नुपर्ने भएको र आर्थिक अभावको कारण उपचारमा समस्या पैदा भएकोले सक्दो आर्थिक सहयोगको लागि सबैसँग विनम्र अपील गर्दछौँ ।
    सम्पर्क स्
    श्रीमती मुना थापा पूलामी ९८६९९३४६५३, ९७६८३५५४७८
    चुनप्रसाद पूलामी ९८४७०००४२२
    विमला पूलामी ९७४८८३९८१२ 
    बैंक खाता : ०४५०१११४५६०००००१
    मुना थापा पूलामी 
    कुमारी बैँक लिमिटेड

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij