आज हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्री देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। त्रिलोकका संहारकर्ता तथा सृष्टिको पुनर्संरचनाका प्रतीक भगवान शिवको पूजाआराधना गर्दै यो पर्व मनाउने परम्परा रहेको छ। धार्मिक मान्यता अनुसार आजकै दिन भगवान...
© 2026 All right reserved to janabato.com | Site By : Sobij