बुटवल । नेकपा एमालेले रुपन्देही क्षेत्र नं २ बाट उपाध्यक्ष विष्णु पौडेललाई नै उम्मेदवार बनाउने अन्तिम निर्णय गरेको छ। केन्द्रको प्रारम्भिक निर्णय बदर गराउँदै स्थानीय दबाबपछि उम्मेदवारी पुनः रुपन्देहीमै कायम गरिएको हो। शनिबार राति बसेको एमाले...
© 2026 All right reserved to janabato.com | Site By : Sobij