तनहुँ । अखिल (क्रान्तिकारी) तनहुँको छात्रा विभागले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार आइतबार प्रमुख जिल्ला अधिकारीलाई सो पत्र बुझाएको हो । संगठनका...
© 2026 All right reserved to janabato.com | Site By : Sobij