२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
  • समाचार
  • नेकपाद्धारा तारा एयर दुर्घटनाप्रति दुःख, घटनाबारे...
--4510

नेकपाद्धारा तारा एयर दुर्घटनाप्रति दुःख, घटनाबारे छानबिन गर्न माग

नेकपाद्धारा तारा एयर दुर्घटनाप्रति दुःख, घटनाबारे छानबिन गर्न माग

जीवन गुमाउने सम्पूर्ण यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली : विप्लव

सोमवार, जेठ १६ २०७९
सोमवार, जेठ १६ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवद्धारा आइतबार पोखराबाट जोमसोमका लागी उडेको तारा एयरको जहाज दुर्घटना भएको प्रति दुःख व्यक्त गरिएको छ । 

    सोमबार महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै यो मर्माहत र दुःखपूर्ण दुर्घटनामा जीवन गुमाउने यात्रुहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

    महासचिव विप्लवले जहाज कसरी दुर्घटना भयो ? यसबारे तत्काल छानविन गर्न माग गर्दै अनाहकमा ज्यान गुमाउनु हुने व्यक्तिहरुको परिवारजनलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । 

    वक्तव्यको पूर्णपाठ :


     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij