२०८३, कार्तिक २० गते

Nov 05 2026

Logo

२०८३, कार्तिक २० गते | Nov 05 2026

images
--4321

गुल्मीको सत्यवती गाउँपालिकामा नेकपाद्वारा वालपेन्टिङ

गुल्मीको सत्यवती गाउँपालिकामा नेकपाद्वारा वालपेन्टिङ

मंगलवार, बैशाख १३ २०७९
मंगलवार, बैशाख १३ २०७९

  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वालपेन्टिङ सुरुवात गरेको छ । गुल्मीको सत्यवती गाउँपालिका वडा न.१ र ३ मा वालपेन्टिङ गरेको हो । 

    नेकपाले मुख्य सडक र चोकहरुमा स.सदीय व्यवस्थाको अन्त्य गरौं, वैज्ञानिक समाजवाद स्थापना गरौं, स्थानीय चुनावमा भ्रष्ट दलाल र राष्ट्रघातीलाई भोट नदिउँ,एमसीसीका दलालहरु

    होसियार,राष्ट्रघाती जनघाती,सामाजिक अपराधिलाई जनकार्वाही गरौं, एकीकृत जनक्रान्ति जिन्दावाद,नेकपा जिन्दावाद आदी नाराहरु लेखेको छ ।

    नेकपाले संसदीय व्यवस्था भण्डाफोर कार्यक्रम अन्र्तगत वालपेन्टिङ गरेको हो । वालपेन्टिङ जिल्लाभरि बनाउने नेकपा गुल्मीले बताएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij