बुटवल, असार १० । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभाको १९औँ अधिवेशनमा प्रस्तुत गरेको बजेटले पूर्वाधार विकासलाई...
© 2026 All right reserved to janabato.com | Site By : Sobij