यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी. कागन र जापानका वैज्ञानिक केन्सो सोईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले बुधबार असमान जैविक संश्लेषणमा गैर-रैखिक प्रभाव र अटोक्याटालिसिसको खोजका लागि...
© 2026 All right reserved to janabato.com | Site By : Sobij