बुटवल । सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं साधारणसभा तथा ५औं अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट संस्थाको अध्यक्षमा पुनः रामकृष्ण शर्मा निर्बिरोध निर्वाचित भएका छन्। यसैगरी उपाध्यक्षमा टेकराज शर्मा, सचिव मञ्जु पाण्डे,...
© 2026 All right reserved to janabato.com | Site By : Sobij