समर झुसे। असोज १ नेपाल कम्युनिस्ट पार्टी को ऎतिहासिक नवौं महाधिवेशनका लागि सामना सांस्कृतिक अभियान पुर्व हुँदै यतिबेला मधेसको महोत्तरी जिल्ला बर्दिवासमा पुगेर प्रचार सभा सम्पन्न गरेको छ ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य देवनारायणले मन्तव्य राखेका थिए । मन्तव्य क्रममा अहिले दलाल सत्ताका विरुद्व लड्नुपर्ने बताएका थिए। साथै नेकपा तीन बुदेँ प्रति प्रतिबद्ध रहेको र अहिले सरकारले ईमानदार नरहेको उहाँले बताउनुभएको थियोे ।
कार्यक्रम महोत्तरी जिल्लाका जिल्ला सदस्यहरु , महिला, युवा ,बुद्धिजीवी ,पत्रकार ,प्रहरी र जनसमुदायहरुको उपस्थिती थियोे ।
कार्यक्रम केन्द्रिय सामना परिवार सांस्कृतिक प्रस्तुति रहेकोे थियोे । कार्यक्रमको संचालन जनवादी गाएक तथा सामना परिवारका संयोजक आरोहले गर्नुभएको थियोे ।
प्रतिक्रिया राख्नुहोस्