बुटवल । नेकपा महासचिव विप्लवले अहिलेसम्म राज्यसत्तामा बसेर अर्थतन्त्र दोहन गर्ने दलालहरुले दशबर्षे जनयुद्धलाई बदनाम र अपमान गरेका बताएका छन् । महासचिव विप्लवले एपी वान टेलिभिजनको एक अन्तर्वार्तामा बोल्दै संक्रमणकालीन न्यायका मुद्धाहरुलाई एकपक्षीय माओवादी विरुद्ध उचालेर राज्यको अर्थतन्त्र दोहन गरी मोजमस्ती गरेको बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्