बुटवल । बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।
बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।
भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।
Tags :
सम्बन्धित खवर
स्याङ्जामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु
९ महिना अगाडि
एमसीसी २० दिनभित्र पास नगरे फिर्ता गर्ने अमेरिकाको चेतावनी
११ महिना अगाडि
प्रतिक्रिया राख्नुहोस्