बुटवल । बुटवलमा बसले किच्दा १५ महिने बालकको मृत्यु भएको छ । आइतबार बुटवल-११ मझुवामा बसले किच्दा बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका छोरा बिहानी रहेका छन् ।
गम्भीर घाइते भएका बालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
भारतीय गुप्तचरहरु युरेनियम खोज्न नेपाल आएको खुलासा
६ महिना अगाडि
अर्घाखाँचीमा एमसीसीविरुद्ध मसाल जुलुस प्रदर्शन
११ महिना अगाडि
प्रतिक्रिया राख्नुहोस्