बाजुराको मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु, तीन घाइते

 बाजुराको मतदान केन्द्रमा  प्रहरीले गोली चलाउँदा एकको मृत्यु, तीन घाइते

बुटवल । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा प्रहरीले चलाएको गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । गोली लागेर एक प्रहरी र दुई स्थानीय घाइते भएका छन् । 

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका ७ का स‌ञ्जिव ऐडी रहेको प्रहरीले जनाएको छ ।

नाट्यस्वरी आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा  प्रहरीले गोली चलाउँदा ऐडीको मृत्यु भएको जनाएको छ।
घटनाको पूर्ण विवरण आउन बाँकी छ ।