बुटवल । भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको हो।
नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन्। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन्।
यसअघि पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ। फाइनलमा नेपाल र बंगलादेश भिड्नेछ।
Tags :
सम्बन्धित खवर
सञ्चारकर्मी दौड प्रतियोगितामा समता टिभीको बर्चस्व
१ वर्ष अगाडि
रुपन्देही सुपरलिग : न्यु होराइजन विजयी
६ महिना अगाडि
प्रतिक्रिया राख्नुहोस्