बुटवल । १२ औँ कपिलवस्तु महोत्सव चैत्र महिनामा हुने भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको बैठकले चैत्र ३ देखि १३ गतेसम्म महोत्सव संचालन गर्ने निणर्य गरेको हो ।
यस अघि माघ १२ गतेदेखि २२ गते सम्म महोत्सव संचालन गर्ने गरी तयारी गरिए पनि कोरोना संक्रमणका लागि महोत्सव स्थगित गएिको थियो । अहिले कोरोना संक्रमणको अवस्था सामान्य भएकाले महोत्सव संचालन गर्न लागिएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलक घिमिरेले बताउनुभयो । महोत्सव संयोजक छवि रेश्मीका अनुसार महोत्सव संचालनका लागि तयारी तिव्र पारिएको छ ।
Tags :
सम्बन्धित खवर
प्रगतिशील तीज गीत ‘हेपिएका चेली‘ सार्वजनिक
१ महिना अगाडि
चलचित्र ‘सत्यम’को शिर्ष गीत सार्वजनिक
१ वर्ष अगाडि
‘ओ’ रक्त समूह भएकालाई लामखुट्टेले धेरै टोक्छ
१ वर्ष अगाडि
प्रतिक्रिया राख्नुहोस्