हाम्रोबारे

हाम्रोबारे

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी देशविदेशका समाचार र विचार पस्कने गर्छौं । हामी आम पाठक वर्गलाई निर्भिकतापूर्वक सत्यतथ्य, विश्वसनीय र बोधगम्य सूचनाको अधिकार प्रत्याभूत गराउने समाचार–सामग्री तथा समयसापेक्ष विचार–विश्लेषण प्रस्तुत गरेर सहि ढंगले सुसूचित गराउन प्रतिबद्ध छौं । तपाईहरुको सहकार्य र आलोचनात्मक सल्लाह सुझाबको अपेक्षा गर्दछौं । हामीले २०७४ असोज ३ गतेदेखि सुरु गरेको हौं ।