स्वास्थ्य-जीवनशैली

रुपन्देहीमा डेंगुका बिरामी बढे

रुपन्देहीमा डेंगुका बिरामी बढे

बुटवल । रुपन्देहीमा एक महिना यता डेंगुका बिरामीहरू बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल, सैनामैना, देवदह र तिलोत्तमामा डेंगुका बिरामीहरु बढेका छन् । […]